Nepali Patrao

बागमती प्रदेशस्तरीय कराते हुने

Kelmi

whoopyland
  • नेप्लेज
  • |
  • २०७९-०६-०५
  • |
  • 350 पटक हेरिएको

नेपाल सितोरियो कराते संघ, शाखा डोजो भारदेउको आयोजनामा कोन्ज्योसोम कप बागमती प्रदेश स्तरीय कराते प्रतियोगिता असोज १४ गते हुने भएको छ ।

प्रतियोगितामा विभिन्न १३ जिल्लाका ५ सय ५ खेलाडीको सहभागिता रहने आयोजक डोजोका प्रमुख प्रशिक्षक दिलबहादुर घलानले जनाएका छन् ।

कुमुतेतर्फ पुरुषमा ११ र महिलामा ९ गरी १९ स्पर्धामा खेल हुनेछ ।

पुरुष-महिलाको एकल कातामा पनि खेल हुनेछ ।

एकदिने प्रतियोगिताका खेलहरु कोन्ज्योसाम गाउँपालिका– ५ भारदेउस्थित गुप्तेश्वर आधारभूत विद्यालयमा हुनेछ ।

भर्खरै

Advertisement

NTA

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal