उम्ब्रो नेपालले गर्‍यो प्रिती राईलाई प्रायोजन

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०६-०४
  • |
  • 727 पटक हेरिएको

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी खेलाडी प्रिती राईलाई उम्ब्रो नेपाल ब्राण्डले प्रायोजन गरेको छ ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमले सोमबार सम्पन्न भएको साफ च्याम्पियनसिपमा समग्रमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।

नेपाली टिमको उदाउँदो खेलाडीको रुपमा रहेकी प्रितीलाई उम्ब्रो ब्राण्डले १ वर्षका लागि ६ लाख रुपैयाँ बराबरको प्रायोजन गरेको हो ।

उम्ब्रोले नेपालले आगामी दिनमा अन्य फुटबलरहरुलाई पनि सहयोग गर्दै जाने प्रतिवद्धता जनाएको छ ।

उम्ब्रो ब्राण्डका खेलकुदका सामग्रीहरु भाटभटेनी सुपर मार्केटमा पाइन्छ । 

No description available.

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey