चेल्सी र टोटेनहमले अंक बाँडे

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०४-३०
  • |
  • 346 पटक हेरिएको

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र टाेटनहमले अंक बाँडेका छन् । गयराति भएकाे खेलमा चेल्सीले दुई पटकको अग्रता जोगाउन नसक्दा  टोटनहमसँग अंक बाँड्न बाध्य बन्याे ।

लन्डन डर्बीमा चेल्सीले दुई पटकको अग्रता जोगाउन सकेन । चेल्सीका लागि कालिडु कौलिबाली र रिस जेम्सले गोल गरे । टोटनहमको पुनरागमनमा पिएर एमिल होएबिएर र ह्यारी केनले गोल गरे ।

खेलसकिएपछि हात मिलाउने क्रममा दुबै टोलीका प्रशिक्षक तनावपूर्ण अवस्थामा आएका दिए । यस पछि रेफ्रीले दुबै प्रशिक्षकलाई रातो कार्ड देखाएका थिए ।

यस बराबरीसँगै दुवै टोलीको २ खेलमा ४ अंक भएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey