शाहले सम्हाले एन्फा प्रवक्ताको जिम्मेवारी

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०४-२९
  • |
  • 380 पटक हेरिएको

अखिल नेपाल फुटबल संघ (एन्फा)का नव नियुक्त प्रवक्ता सुरेश शाहले आफ्नो जिम्मेवारी सम्हालेका छन् ।

एन्फा महासचिव किरण राईले उनलाई सातदोबाटोस्थित एन्फा मुख्यालयमा प्रवक्ताको जिम्मेवारीको पत्र हस्तान्तरण गरेका हुन् ।

शाहलाई साउन १६ गते बसेको कार्यसमितिको दोस्रो बैठकले प्रवक्ता नियुक्त गरेको थियो । 

उनी २०५४ सालमा पाँचथर जिल्ला फुटबल संघको अध्यक्ष थिए । उनी संस्थापक अध्यक्ष पनि हुन् ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey