ट्रिटनलाई क्रिकेट उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०४-२७
  • |
  • 357 पटक हेरिएको

ट्रिटन इन्टरनेसनल कलेजले टी– १० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

ट्रिटनले फाइनलमा मणिमुकुन्दलाई १ विकेटले पराजित गर्‍यो । पहिले ब्याटिङ गरेको मणिमुकुन्दले निर्धारित १० ओभरमा ६८ रन बनायो । जवाफमा ट्रिटनले ९.४ ओभरमा लक्ष्य भेटायो ।

ट्रिटनका योगेन्द्र कार्की फाइनलको ‘म्यान अफ द म्याच’ बने । ट्रिटनका दिलिप नाथ ‘म्यान अफ द सिरिज’ घोषित भए । गोल्डेनगेटका सन्देश कार्की उत्कृष्ट व्याट्सम्यान, गोल्डेनगेटकै रुपेश सिंह उत्कृष्ट बलर भए ।

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal