नेपाली क्रिकेट टिमले केन्याको भ्रमण गर्ने 

Kelmi
CG
  • नेप्लेज
  • |
  • २०७९-०४-२०
  • |
  • 993 पटक हेरिएको

नेपाली राष्ट्रिय क्रिकेट टिमले यही महिना केन्याको भ्रमण गर्ने भएको छ।

त्यहाँ नेपालले ५ खेलको टी २० सिरिज र ३ म्याचको एक दिवसीय अभ्यास खेल खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले केन्यासँग टी २० सिरिज र एक दिवसीय अभ्यास खेल खेल्ने पक्का भएको बताए।  

नेपाली टिम अगष्ट १८ तारिखसम्म जाने बताए। टी २० क्रिकेट पछि सुरुहुने एक दिवसीय क्रिकेटमा भने कप्तान सन्दीप हुने छैनन्।

सन्दीप क्यारेवियन प्रिमियर लिग सीपीएल खेल्न जाने छन्। सीपीएल ३१ अगष्टदेखि सुरुहुने छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भर्खरै

Advertisement

Roadmap

Advertisement

Nepal Telecom Authority