सेजर एज्पिलीकुएटा बार्सिलोना नजाने, चेल्सीसँगको सम्झौता नविकरण गर्ने 

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०४-२०
  • |
  • 655 पटक हेरिएको

चेल्सीका कप्तान सेजर एज्पिलीकुएटा बार्सिलोना नजाने भएका छन् ।

स्पेनिस यी खेलाडीले चेल्सीसँगको सम्झौता नविकरण गर्ने तयारीमा रहेका छन् जसले गर्दा उनको बार्सिलोना जाने इच्छा एक सिजन पर धकेलीने भएको छ ।

यसअघिका चेल्सीले उनलाई निःशुल्क स्थानान्तरणका लागि छोड्ने भनेका थिए ।

तय अहिले चेल्सी त्यस कुराबाट पछि हटेको छ ।

चेल्सीले बार्सिलोनाले तिर्ने भनेको रकमभन्दा धेरै माग गरेको छ जसले गर्दा सेजरको विषयमा भएको छलफल भाडिएको छ ।

यी सबै कुराले उनी बार्सिलोना जाने कुरामा ढिलाईको कारणको रुपमा हेरिएको छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey