जेक पल र हसिम रहमान जुनियर बीचको फाइट रद्द

Kelmi
CG
  • नेप्लेज
  • |
  • २०७९-०४-१५
  • |
  • 178 पटक हेरिएको

६ अगष्टमा हुने भनिएको जेक पल र हसिम रहमान जुनियर बीचको फाइट रद्द भएको छ ।

जेक पलको टिमले हसिमको टोलीलाई व्यवसाहिकताको कमिको आरोप लगाएको छ ।

युटुबरबाट फाइटर बनेका पल र बेलायती बक्सर टमी फुरीको बीचको फाइट रद्दभएपछि रहमान मैदानमा पलविरुद्ध उत्रने भनिएको थियो ।

पलको प्रवद्र्धन टोलीले रहमानले आफ्नो वजन सहमत अनुुसार बनाउन असफल भएको बताएको छ ।

उनीहरुका अनुसार अब यो भिडन्त रद्द गर्नुको विकल्प नभएको बताए ।

अमेरिकि रहमानले सहमतिमा भए अनुसार २०० पाउण्ड तौल बनाउनुपर्नेमा शुक्रबार गरिएको जाँचमा उनको तौल १५ पाउण्ड बढी अर्थात २१५ पाउण्ड थियो ।

जुलाईको सुरुमा सम्झौतामा हस्ताक्षर गर्दा उनको तौल २१६ पाउण्ड रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भर्खरै

Advertisement

Roadmap

Advertisement

Nepal Telecom Authority