लेखा तथा प्रशासन तालिम सम्पन्न

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०३-१२
  • |
  • 722 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा लेखा तथा प्रशासन तालिम आइतबार त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा सम्पन्न भएको छ ।

तीनदिने तालिममा केन्द्र, प्रदेश र जिल्लाका १ सय कर्मचारी सहभागी थिए । सहभागीलाई डा. दामोदर रेग्मी, सुरेश प्रधान, शंकर पन्थी, भेषराज भुर्तेल, चन्द्रप्रसाद भुसाल, नन्दकिशोर शर्मा र पासाङ फिन्जी शेर्पाले प्रशिक्षण दिएका   थिए ।

सहभागीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले एक कार्यक्रमबीच प्रमाण पत्र वितरण गर्दै आफूले सिकेका ज्ञानलाई व्यहारमा उतार्नु पर्नेमा जोड दिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey