नेपाल र हङकङबीचको खेल आज

Kelmi
CG
  • नेप्लेज
  • |
  • २०७९-०३-०७
  • |
  • 245 पटक हेरिएको

एसीसी महिला टी २० च्याम्पियनसिप क्रिकेटमा नेपालले आज हङकङसँग खेल्दै छ।

किनरारा ओभल मैदानमा यो खेल मध्यान्ह १२ बजे सुरुहुने छ।

नेपाल लगातार चौथो जितका साथ सेमिफाइनलमा पुग्ने लक्ष्यमा रहने छ।

अहिलेसम्म ३ खेलमा जीत निकालेको नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको नेपाल सेमिफाइनलमा अपराजित रहँदै खेल्ने चाहनामा हुने छ। 

नेपालले तीन खेलबाट ६ अंक जोडेको छ भने हङकङले भने दुई खेलबाट ४ अंक मात्रै जोडेको छ।  

 नेपाल र हङकङबीच अहिलेसम्म दुई पटक प्रतिस्पर्धा हुँदा दुवै टिमले एक एक खेल जितेका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भर्खरै

Carpet Cleaning in Nepal

Sofa Cleaning in Nepal

Marble Polishing Service

Outdoor Led boards

Interactive Smart Board

Indoor LED Board

P10 Scrolling Board

LED/LCD Standee