Nepali Patrao

सोँचेजस्तो प्रदर्शन गर्न सकेको छैन : कप्तान सन्दीप [भिडिओ]

Kelmi

whoopyland
  • Roshan Bahadur Singh
  • |
  • २०७९-०३-०२
  • |
  • 1724 पटक हेरिएको

आईसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले खेलेका चार खेलबाट ३ अंकमात्रै लिएको छ।

प्रतियोगिता अघि छैटौं स्थानमा रहेको नेपाल अहिले पाँचौं स्थानमा उक्लदै प्रतियोगिता समापन गरेर काठमाडौं फर्किने तयारीमा रहेको छ। पहिलो खेलमा अमेरिकासँग बराबरी गरेको नेपालले दोस्रो खेलमा भने पराजय भोग्न बाध्य भयो।

ओमानसँग पनि पहिलो खेलमा पराजित भएको नेपाल दोस्रो खेलमा जित निकाल्दै अंक जोडेको थियो। प्रतियोगितापछि नेपाली टिमका कप्तान सन्दीप लामिछानेले अझैं धेरै कुराहरु सिक्न बाँकी रहेको बताएका छन्।

हेरौं यो भिडियो।

भर्खरै

Advertisement

NTA

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal