ओलम्पिक डेमा मास्टर्स ट्राईयाथलन हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०३-०१
  • |
  • 682 पटक हेरिएको

नेपाल ट्राईयाथलन संघको आयोजनमा यहि मिति २०७९ आषाढ ४ गते तेश्रो मास्टर्स ट्राईयाथलन हुने भएको छ।

संघले ओलम्पिक दिवशको अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ।

ठिमीस्थित बोडेमा आयोजा हुने प्रतियोगितामा १०० मि. पौडी, ३.५ कि.मि. साईक्लिङ्ग, र १ कि.मि.दौडको रिले हुने संघका महासचिव युवराज सुनुवारले जनाएका छन्।

प्रतियोगितामा प्रतिष्ठित ब्यक्तित्वहरु लगायत करिव १०० खेलाडीहरुले सहभागिता जनाउने अपेक्षा संघले गरेको छ सचिव सुनुवारले बताए। 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey