ओलम्पिक डेमा मास्टर्स ट्राईयाथलन हुने

Kelmi
CG
  • नेप्लेज
  • |
  • २०७९-०३-०१
  • |
  • 102 पटक हेरिएको

नेपाल ट्राईयाथलन संघको आयोजनमा यहि मिति २०७९ आषाढ ४ गते तेश्रो मास्टर्स ट्राईयाथलन हुने भएको छ।

संघले ओलम्पिक दिवशको अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ।

ठिमीस्थित बोडेमा आयोजा हुने प्रतियोगितामा १०० मि. पौडी, ३.५ कि.मि. साईक्लिङ्ग, र १ कि.मि.दौडको रिले हुने संघका महासचिव युवराज सुनुवारले जनाएका छन्।

प्रतियोगितामा प्रतिष्ठित ब्यक्तित्वहरु लगायत करिव १०० खेलाडीहरुले सहभागिता जनाउने अपेक्षा संघले गरेको छ सचिव सुनुवारले बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भर्खरै

Carpet Cleaning in Nepal

Sofa Cleaning in Nepal

Marble Polishing Service

Outdoor Led boards

Interactive Smart Board

Indoor LED Board

P10 Scrolling Board

LED/LCD Standee