अब काम गर्न सहज हुन्छ : क्यान कोषाध्यक्ष सिंह 

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०३-०१
  • |
  • 1529 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशन सिंहले आईसीसीले क्यानलाई गरेको निलम्बन पूर्णरुपमा फुकुवाले अब काम गर्न सहज हुने बताएका छन् ।

निलम्बन फुकुवापछि नेप्लेजसँग कुरा गर्दै कोषाध्यक्ष सिंहले पहिला काम गर्नका लागि उधारो र साथीभाईसँग खोजेर गर्नु पर्ने अवस्था रहेकोमा अब पहिला बजेट निकासा हुँदा काम गर्न सहज हुने विश्वास व्यक्त गरे ।

आर्थिक पारदर्शीता कायम गर्न सफल भएकाले पनि निलम्बन फुकुवा भएको प्रष्ट पारे । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey