आईसीसीको निर्णयले मनोबल बढेको छ : अध्यक्ष चन्द [कुराकानी]

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०३-०१
  • |
  • 2137 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानलाई विगतमा गरेको निलम्बन पूर्णरुपमा फुकुवा भएको छ । 

अहिलेको कार्यसमिति निर्वाचित भएर आए लगत्तै आंशिक फुकुवा गरेको आईसीसीले ३० गते मात्रै पूर्णरुपमा निलम्बन फुकुवा गरेको निर्णय गरेको क्यानले जनाएको छ । 

यसबीचमा क्यानले पनि प्रशासनिक संरचना तयार गर्नेदेखि आर्थिक पारदर्शीतामा ध्यान दिएर आईसीसीको गाइडलाइनलाई फ्लो गरेपछि पूर्णरुपमा फुकुवा भएको हो । 

क्यान पूर्णरुपमा फुकुवा भएपछि क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँग कुराकानी गरेका छौं ।

हेरौं यो कुराकानी ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey