के हुन्छ नेपाल गएर थाहा हुन्छ : आशिफ 

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०३-०१
  • |
  • 9665 पटक हेरिएको

नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर आशिफ शेख घाइते भएका कारण पहिलो म्याच गुमाएका थिए ।

अभ्यासका क्रममा घाइते भएका उनी पहिलो म्याच खेल्न नपाउँदा आफूलाई अलि गाह्रो भएको बताए । तर पछिल्ला दुई खेलमा टिममा स्थान बनाएर मैदान उत्रिएका उनले दुवै खेलमा अर्धशतक बनाएर आफू राम्रो फर्ममा रहेको सिद्ध गरेका छन् ।

ओमानलाई पराजित गरेपछि कुरा गर्दै आशिफले फिजियोहरुले राम्रो ट्रिटमेन्ट गरेका कारण आफू मैदान उत्रिन सकेको र शतप्रतिशत दिन सकेकोमा खुसी पनि व्यक्त गरे । अब नेपालमा आएर आफ्नो उपचार के कस्तो हुन्छ त्यसका लागि प्रतिक्षा गर्ने बताए ।

हेरौं यो भिडियामा ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey