यसरी सम्भव भयो दोस्रो पटक ५ विकेट : करण केसी 

Kelmi
CG
  • नेप्लेज
  • |
  • २०७९-०३-०१
  • |
  • 653 पटक हेरिएको

नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर करण केसीले आईसीसी विश्वकप लिग टू अन्तर्गतको अमेरिकामा जारी त्रिकोणात्मक एक दिवसीय सिरिजमा लगातार उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले लगातार दुई म्याचमा ५–५ विकेट लिँदै नेपाली टिमलाई सफलता पनि दिलाउन महत्वपूर्ण भूमिका खेले ।

अहिलेसम्म २१ एक दिवसीय खेलेका करणले ३७ विकेट बनाएका छन् भने उनले ३ पटक ४ विकेट र २ पटक ५ विकेट लिएका छन् ।

उनी अमेरिकाविरुद्धको खेलमा विकेट विहीन बनेका थिए भने ओमानविरुद्धका दुवै खेलमा ५–५ विकेट लिन सफल भए ।

ओमानमाथि ७ विकेटको जीत दर्ता गरेपछि पत्रकारहरुसँग कुरा गर्दै करणले के भने त?

थप विवरण यो भिडियोमा ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भर्खरै

Carpet Cleaning in Nepal

Sofa Cleaning in Nepal

Marble Polishing Service

Outdoor Led boards

Interactive Smart Board

Indoor LED Board

P10 Scrolling Board

LED/LCD Standee