नो बल हुँदा अलि नर्भस थिएँ : आदिल  

Kelmi
CG
  • नेप्लेज
  • |
  • २०७९-०३-०१
  • |
  • 737 पटक हेरिएको

आईसीसी विश्वकप लिग टू अन्तर्गतको खेलमा नेपालले अमेरिकासँग रोमाञ्चक बराबरी गरेको छ।

आज विहान सकिएको खेलमा दुवै टिमले निर्धारित ओभरमा २७४ रन बनाएपछि खेल बराबरीमा टुंग्यिो र दुवै टिमले एक एक अंक बाँडेका छन्।

नेपालले गुमाइसकेको खेलको अन्तिम ओभर लिएर आएका थिए यही खेलमा डेब्यु गरेका आदिल आलम खान। अन्तिममा आदिलले २ विकेट लिएपछि खेल बराबरीमा पुग्यो।

एउटा विकेट उनको नाममा गयो भने अर्को विकेट रनआउटका रुपमा आएका थियो।

खेल बराबरीपछि कप्तान सन्दीप लामिछानेसँगै आएर पत्रकारहरुसँग कुरा गर्दै आदिलले यसरी तेतिबेलाको मोमेन्टमलाई सम्झिाएका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भर्खरै

Carpet Cleaning in Nepal

Sofa Cleaning in Nepal

Marble Polishing Service

Outdoor Led boards

Interactive Smart Board

Indoor LED Board

P10 Scrolling Board

LED/LCD Standee