बि.टि. लाई प्रथम पेनाल्टी शुट आउटको उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०३-०१
  • |
  • 975 पटक हेरिएको

प्रथम विजयपुर फुटबल पेनाल्टी शुट आउट प्रतियोगिताको उपाधि बि.टि. टेनिङ्ग सेन्टर समुह बि ले जित्न सफल भएको छ।

पोखरा महानगरपालिका वडा नं.२६ को विजयपुरमा आयोजना गरेको प्रथम विजयपुर फुटबल पेनाल्टी शुट आउट प्रतियोगिता २०७९ को उपाधि बि.टि. टेनिङ्ग सेन्टर समुह बि ले ट्वान्टि फाइब के लाई सात का विरुद्द आठ गोल गर्दौ उपाधि उचालन सफल भएको हो।

४० टिम सहभागि भएको प्रतियोगितामा विजेता टिम लाई शिल, मेडल, प्रमाण पत्रका साथमा नगद १५ हजार खसि प्रदान गरएिको थियो भने उप–विजेता टिम लाई शिल, मेडल, प्रमाण पत्रका साथमा नगद १० हजार बोका प्रदान गरएिको थियो।

यो किसिमको पेनाल्टी शुट आउट प्रतियोगिता प्रथम पटक आयोजना गरिएको र यस किसिमको प्रतियोगिताले दर्शक तथा खेलाडीमा समेत निकै उत्साह मिलेको आयोजकले जानएको छ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey