३ महिला क्रिकेटरलाई ZAP को प्रायोजन

Kelmi
CG
  • नेप्लेज
  • |
  • २०७९-०२-२४
  • |
  • 218 पटक हेरिएको

क्रिकेट किट्सहरुको उत्पादक संस्था ZAP स्पोर्टसले नेपाली राष्ट्रिय महिला क्रिकेट खेलाडीहरुलाई प्रयोजन गरेको छ ।

नेपाली टिमकी कप्तान रुविना क्षेत्री, डली भट्ट र सवनम राईलाई प्रायोजन गरेको हो ।

तीन जना खेलाडीहरुलाई १ वर्षसम्म क्रिकेटका सम्पूर्ण किट्सहरु प्रायोजन गर्ने सम्झौता गरेका छ ।

जापले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका खेलाडीहरुलाई पनि प्रायोजन गरेको छ । 

No description available.

No description available.

No description available.

No description available.

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भर्खरै

Carpet Cleaning in Nepal

Sofa Cleaning in Nepal

Marble Polishing Service

Outdoor Led boards

Interactive Smart Board

Indoor LED Board

P10 Scrolling Board

LED/LCD Standee