३ महिला क्रिकेटरलाई ZAP को प्रायोजन

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०२-२४
  • |
  • 978 पटक हेरिएको

क्रिकेट किट्सहरुको उत्पादक संस्था ZAP स्पोर्टसले नेपाली राष्ट्रिय महिला क्रिकेट खेलाडीहरुलाई प्रयोजन गरेको छ ।

नेपाली टिमकी कप्तान रुविना क्षेत्री, डली भट्ट र सवनम राईलाई प्रायोजन गरेको हो ।

तीन जना खेलाडीहरुलाई १ वर्षसम्म क्रिकेटका सम्पूर्ण किट्सहरु प्रायोजन गर्ने सम्झौता गरेका छ ।

जापले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका खेलाडीहरुलाई पनि प्रायोजन गरेको छ । 

No description available.

No description available.

No description available.

No description available.

No description available.

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal