नेपाली राष्ट्रिय फुटबल टिम यतिबेला कुवेतमा रहेकाे छ । एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेतमा रहेकाे नेपाली राष्ट्रिय फुटबल टोलीले अहमादी स्थित अल सवाव मैदानमा दोस्रो दिनको अभ्याससत्र पूरा गरेको छ ।
फोटो : NSJF
Price of Electric car in Nepal
Best Electric car in Nnepal