Mega Bank

सातदोवाटोको किट्स पार्टनर टी टेन  

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०८-०१
  • |
  • 232 पटक हेरिएको

पहिलो पटक  शहीद स्मारक ए डिभिजन लिग खेल्न लागेको ललितपुरे क्लब सातदोवाटोलाई टी १० ले किट्स प्रायोजन गरेको छ ।

यो सम्झौता ३ बर्षका लागि रहेको छ । भाटभटेनी होल्डिङ कम्पनि प्रालि नेपालको टी १० को आधिकारिक विक्रेता रहेको छ ।  

टी १० का किट्सहरु  यसअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले पनि प्रयाेग गरेको थियो । ए डिभिजन लिग फुटबल शुक्रबारदेखि शुरुहुँदै छ ।

उद्घाटन खेलमै सातदोवाटोले फ्रेण्ड्स क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।

भर्खरै

Advertisement