Mega Bank

पुर्वाधार बनेपनि संरक्षण नहुँदा इटहरी रंगशाला बिजोग अवस्थामा

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०७-२१
  • |
  • 417 पटक हेरिएको

हाइलाइट्स

  • एथलेटिक्स ट्र्याक कामै नलाग्ने गरी झार उम्रिएर छोपिएको छ । भलिबल कोर्ट, फुटबल मैदान र दर्शक बस्ने सिमेन्टका प्याराफिटको चारैतिर मानिस भन्दा ठूलो घास उम्रिएर छोपिएको छ ।

करोडौको लगानीमा निर्माण गरिएको रंगशाला संरक्षणमा कसैले पनि चासो नदिँदा रंगशाला अहिले झारै झारले कुरुप बनेको छ । रंगशालाको केही भवनका झ्यालका सिसा तथा ढोकाहरु फुटाइएको छ ।

एथलेटिक्स ट्र्याक कामै नलाग्ने गरी झार उम्रिएर छोपिएको छ । भलिबल कोर्ट, फुटबल मैदान र दर्शक बस्ने सिमेन्टका प्याराफिटको चारैतिर मानिस भन्दा ठूलो घास उम्रिएर छोपिएको छ ।

चार हजार दर्शक क्षमताको भिआइपी प्याराफिट सहित बिभिन्न १५ वटा खेलहरु एकैपटक खेल्न मिल्ने गरी संरचना निर्माण गरिए पनि त्यसको संरक्षण समेत हुन नसक्दा रंगशाला जिर्ण बन्दै गएको छ । 

हेर्नुहोस भिडियो 

भर्खरै

Advertisement