Mega Bank

डिसहोमको फाइबरनेटको ४० एमबीपीएस इन्टरनेट जडानमा आईपीटीभि सित्तैमा

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०७-०५
  • |
  • 197 पटक हेरिएको

डिसहोम भाइबरनेटले ४० एमबीपीएसको इन्टरनेट जडानमा आइपीटीभी सित्तैमा दिने योजना कायदाको फाइबरनेट मा फाइदाको आइपीटीभी सार्वजनिक गरेको छ । 

यो योजना अन्तर्गत डिसहोम फाइबरनेटको ४० एमबीपीएसको सेवा लिने नयाँ ग्राहकहरुले बार्षिक भुक्तानीमा आइपीटीभी सित्तैमा पाउनेछन । 

डिसहोम फाइबरनेटको ४० एमबीपीएसको एक बर्षको लागि ग्राहकले भ्याट बाहेक रु १२ हजार दुई सय ९९ खर्च गर्नुपर्नेछ ।

ग्राहकले यसबाफत इन्टरनेट र आइपीटीभीको बार्षिक सस्क्रिब्सनका साथै आवश्यक राउटर, सेटअप बक्स, ड्रप वायर र जडान सेवा सबै निशुल्क पाउनेछन । 

साथै डिसहोम फाइबरनेटले यसअघि नै १०० एमबीपीएसको इन्टरनेट मात्र रु ८९९ मा ग्राहकलाई उपलब्ध गराइरहेको छ । 

भर्खरै

Advertisement