प्रिसोसँग थ्रीस्टारले गर्यो सम्झौता नविकरण

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०७-०५
  • |
  • 974 पटक हेरिएको

हाइलाइट्स

  • कार्तिक २९ गतेबाट सुरु हुने ए डिभिजन लिगका लागि थ्रीस्टारले टिमको तयारी अन्तिम चरणमा पर्याएको छ ।

आसन्न ए डिभिजन लिगका लागि थ्री स्टार क्लवले विदेशी गोलकिपर प्रिसोसँगको सम्झौता नविकरण गरेको छ ।

क्लवले प्रिसोसँग एक बर्षका लागि सम्झौता नविकरण गरेको हो । 

कार्तिक २९ गतेबाट सुरु हुने ए डिभिजन लिगका लागि थ्रीस्टारले टिमको तयारी अन्तिम चरणमा पर्याएको छ ।

लिगका लागि प्रिसो यसैसाता नेपाल आइपुगेका हुन । 

थ्रीस्टारले लिगका लागि दोस्रो गोलकिपर राखेको छ ।

यसअघि क्लवले युवा गोलकिपर अरुण ब्लोनलाई अनुबन्ध गरेको छ । 

लिगका लागि थ्रिस्टारले युवा तथा अनुभवी खेलाडी भित्र्याएको छ । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal