नेपालको मुख्य चुनौती भारत र माल्दिभ्ससँग छ-किरण श्रेष्ठ

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-१४
  • |
  • 1427 पटक हेरिएको

हाइलाइट्स

  • साफमा नेपालले बलियो प्रतिद्धन्द्धीका रुपमा भारत र माल्दिभ्सलाई लिएको बताए ।

नेपाली राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले यो पटक साफका लागि राम्रो तयारी भएको र सकारात्मक नजिताको अपेक्षा गरेको बताएका छन ।

उनले साफमा नेपालले बलियो प्रतिद्धन्द्धीका रुपमा भारत र माल्दिभ्सलाई लिएको बताए ।

साथै उनले माल्दिभ्सविरुद्ध जितका लागि खेल्ने बताए ।

साफमा नेपालले माल्दिभ्ससँग यसअघि जस्तो नतिजा भएपनि यो पटक राम्रो खेल्ने बताए । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal