केल्मीद्वारा नेपाल पुलिसलाई भलिबल सामग्री हस्तान्तरण

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-०७
  • |
  • 1260 पटक हेरिएको

विभागीय क्लब नेपाल पुलिसलाई केल्मीले भलिबल सामग्री हस्तान्तरण गरेको छ ।

आइतबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुन लागको छैटौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप खेल्ने विभागीय क्लब नेपाल पुलिसलाई भलिबल सामग्री हस्तान्तरण गरिएको हो ।

केल्मीको नेपालका लागि आधिकारिक विक्रेता कामारु ट्रेडिङका निर्देशक प्रदीप न्यौपाने र प्रबन्ध निर्देशक उत्तम न्यौपानले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानका कार्यकारी निर्देशक एमं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरीक्त महानिरीक्षक निरज बहादुर शाहीलाई खेल सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey