नेपाललाई पहिलो सफलता

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०५-२९
  • |
  • 717 पटक हेरिएको

आईसीसी विश्वकप लिग टू अन्तर्गत ओमानविरुद्ध नेपालले पहिलो सफलता हाता परेको छ ।

घरेलु टोली ओमानले नेपालविरुद्ध १९७ रनको लक्ष्य पछ्याइरहेको छ ।

शुरुदेखि नै आक्रामक पारि खेलेको ओमानले ३ ओभरमा २३ रन बनाएको थियो ।

चौथो ओभरको चौथो बलमा नेपाललाई करण केसीले पहिलो सफलता दिलाएका हुन् ।

करणले ओमानका सोहिब खानलाई आउट गरेका थिए ।

खान सात रन बनाएर आउट भए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey