Mega Bank

हाम्रो पात्रो एप्सको ब्राण्ड एम्बासडरमा सन्दीप क्षेत्री

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०५-०४
  • |
  • 218 पटक हेरिएको

नेपालमा सर्वाधिक डाउनलोड भएको समाचार तथा सूचना मूलक एप हाम्रो  पात्रको ब्राण्ड एम्बासडरमा हास्य कलाकार तथा सञ्चारकर्मी सन्दीप क्षेत्री नियुक्त भएका छन् । 

हाम्रो पात्रोले सन्दीलाई ब्राण्ड एम्बासडर नियुक्त गरेसँगै उनको सहयोगमा अझ बढी सफलता हासिल गर्ने लक्ष्य लिएको छ । 

हाम्रो पात्रो एप १ करोड बढी डाउनलोड भइसकेको छ । 

भर्खरै

Advertisement