ओलम्पिकको दुई सय मिटरमा क्यानडाका आन्द्रे ग्रासी च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-२०
  • |
  • 706 पटक हेरिएको

हाइलाइट्स


  • राष्ट्रिय कीर्तिमान सहित पहिलो पटक ओलम्पिकको स्वर्ण जित्ने क्रममा उनले १९ दशमलव ६२ सेकेण्डका समय निकाले ।

टोकियो ओलम्पिकको दुई सय मिटरको स्वर्ण क्यानडाका आन्द्रे ग्रासीले जितेका छन ।

राष्ट्रिय कीर्तिमान सहित पहिलो पटक ओलम्पिकको स्वर्ण जित्ने क्रममा उनले १९ दशमलव ६२ सेकेण्डका समय निकाले ।

दोस्रो स्थानमा अमेरीकी खेलाडी केनेथ बेन्डनारेक रहे । उनले दुरी १९ दशमलव ६८ सेकेण्डमा पुरा गरे । 

तेस्रो स्थानमा अमेरीकाकै नोह लिलेस रहे । उनले १९ दशमलव ७४ सेकेण्डको समय निकाले । उनको यो सिजनको उत्कृष्ट समय हो । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal