ओलम्पिक पौडीबाट ग्रिसले लियो नाम फिर्ता

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-२०
  • |
  • 810 पटक हेरिएको

ग्रिसले ओलम्पिकको पौडीबाट नाम फिर्ता लिएको छ । टिमका ५ सदस्यमा कोरोना पोजेटिभ देखिएपछि ग्रिसले प्रतियोबाटै नाम फिर्ता लिएकोे एजेन्सीले बताएकोे छ । 

टोकियो ओलम्पिक कमिटीले ओलम्पिक भिलेजमा रहेका थप केही खेलाडीमा कोरोनाको संक्रमण हुन सक्ने भन्दै कन्ट्या ट्रेसिङलाई तिव्रता दिएको बताएको छ । 

‘ओलम्पिक भिलेजमा पहिलो दिन प्रवेश गर्दा नै पौडीका खेलाडीहरु अन्य खेलाडीसँग सम्पर्कमा आएको पाइएको छैन’ ग्रिसको ओलम्पिक कमिटीले एक विज्ञप्तीमा भनेको छ । 

कोरोेना जोखिमका बिच ओलम्पिक आयोजना भएकाले ओलम्पिकमा सहभागि सबैका लागि कडा नियम लागु गरिएकोे छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey