ड्रग्स टेस्टमा फेल भएपछि प्रतिबन्धमा नाइजेरियन धावक

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-१६
  • |
  • 481 पटक हेरिएको

नाइजेरियाका धावक ओकागबेयर ड्रग्स टेस्टमा फेल भएपछि ओलम्पिकमा भाग लिनबाट प्रतिबन्धमा परेका छन् ।

उनले ‘ह्युमन ग्रोथ हार्मोन’ को प्रयोग गरेको पाइएपछि उनलाई ओलम्पिक खेल्नबाट रोक लागइएको हो । 

उनले २००८ को ओलम्पिका लङ जम्पमा रजत पदक जितेका थिए भने यो उनको चौथो ओलम्पिकमा प्रतिश्पर्धा थियो ।

उनले जारि टोकियो ओलम्पिकमा १०० मिटर दौडमा सफलता हासिल गर्दै सेमिफाइनलमा स्थान बनाइसकेका थिए तर उनको ड्रग्स टेस्टमा पोजेटिभ रिपोर्ट निक्लिएको थियो । त्यसपश्चात उनलाई अगाडि बढ्नबाट रोकिएको हो । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey