३ सय ७ दिनपछि बेल रियलको प्रशिक्षणमा फर्किए

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०९
  • |
  • 844 पटक हेरिएको

हाइलाइट्स


  • बेलले यसअघि टोटनहममा नै लोनमा बस्ने इच्छा देखाएपनि रियल फर्किनु परेको थियो । रियलले बेलसँग अर्को बर्षसम्म राख्ने सम्झौता भइसकेको छ ।

युरोकपबाट बाहिरीएको २६ दिन तथा टोटनहममा लोनमा गएको तीन सय सात दिनपछि वेल्सका कप्तान ग्यारेथ बेल रियलको प्रशिक्षणमा फर्किएका छन । 

रियलसँगको सम्झौताको अन्तिम बर्षमा चलिरहेका बेल फेरी टिममा फर्किएका हुन । रियल र बेलविच एक सिजन अगाडी निकै समस्या रहेको छ ।

यो सिजनमा पनि उनी रियलमा बस्ने नबस्ने एकिन भने छैन । 

बेलले यसअघि टोटनहममा नै लोनमा बस्ने इच्छा देखाएपनि रियल फर्किनु परेको थियो । रियलले बेलसँग अर्को बर्षसम्म राख्ने सम्झौता भइसकेको छ ।

क्लवको धेरै तलव खाने खेलाडीमा रहेका बेल अहिलेपनि पुर्ण रुपमा फिट भने छैनन् । तर यो समरमा उनको विकल्प नदेखिने देखिएको छ । 

हाल रियलको प्रशिक्षक रहेका कार्लो एन्सेलोटीले बेललाई टिममा राख्ने नराख्ने भन्ने एकिन छैन ।

उनको पूर्व प्रशिक्षक जिनेदिन जिदानसँगको खराब सम्बन्धका कारण लोनमा टोटनहम जानु परेको थियो । तर एन्सेलोटिसँग उनले सम्बन्ध राम्रो भनेपछि यथार्तमा भने फरक छ । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal