Mega Bank

चेबाहल युथ क्लवले सी डिभिजन छनाैट खेल्ने

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०४-०९
  • |
  • 975 पटक हेरिएको

हाइलाइट्स


  • सी डिभिजनका लागि चेबाहालले टिम दर्ता गरेको छ । 

अखिल नेपाल फुटबल संघ एन्फाले भदौ १ गतेबाट गर्नेबाट गर्न लागेको सी डिभिजन लिग छनौटमा चेबाहाल युथ क्लवले खेल्ने भएको छ । 

सी डिभिजनका लागि चेबाहालले टिम दर्ता गरेको छ । जसका लागि टिमले खेलाडीको नाम दर्ता गरिसकेको छ । टिममा दुई गोलकिपर राखिएको छ । 

टिमको खेलाडी

सम्राट महर्जन, अजय थापा, राजन केसी, सौरभ महर्जन, नितेश खड्का, अञ्जन थापा, निरज महर्जन, सुरज श्रेष्ठ, सम्राट लिम्बु, रोहित गिरी, मनोज महर्जन, राफी महर्जन छन ।

अफिसियलहरुमा मुख्य प्रशिक्षक समिर नेमकोल छन भने सहायक प्रशिक्षकमा महेन्द्र महर्जन, म्यानेजरमा जीवन महर्जन, सुजन महर्जन छन । 

भर्खरै

Advertisement