टाेकियाे ओलम्पिक : जुडो खेलाडी सोनिया पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०९
  • |
  • 1579 पटक हेरिएको

जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छिन् ।

टोकियो ओलम्पिक अन्तर्गत ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन् ।

१९ वर्षीय सोनिया विश्व वरीयताको नवौं स्थानमा रहेकी रुसी खेलाडी इरिनासँग इप्पोनको आधारमा पराजित भएकी थिइन् ।

सोनियाले २ मिनेट ४४ सेकेण्डमै खेल गुमाएकी थिइन् । सोनिया वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएकी थिइन् । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey