Mega Bank
Prabhu Bank

टोकियो ओलम्पिकको पहिलो खेलमा जापानको अष्ट्रेलियामाथि भारी जित

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०४-०६
  • |
  • 691 पटक हेरिएको

हाइलाइट्स


  • ओलम्पिकको औपचारिक उद्घाटन सुरु हुन दुई दिन अगाडी सफ्टबलको प्रतिस्पर्धा सुरु भएको हो । 

कोरोनाको प्रभाव कायमै हुँदा चौतर्फि विरोधका विच टोकियो ओलम्पिकको पहिलो प्रतिस्पर्धा सुरु भएको छ ।

ओलम्पिकको औपचारिक उद्घाटन सुरु हुन दुई दिन अगाडी सफ्टबलको प्रतिस्पर्धा सुरु भएको हो । 

विना दर्शक आयोजना भएको सफ्टबलमा जापानले अष्ट्रेलियालाई आठ एकको फराकिलो अन्तरले हराएको छ ।

कडा शुरक्षाका विच आयोजना भएको खेलमा दर्शक नभएपछि खेलाडीले खेलेको आवाज बाहिरसम्म आएको थियो । 

सफ्ट बलमा जापान ओलम्पिकमा लगातार दोस्रो स्वर्णको खोजिमा रहेको छ । उसका प्रमुख प्रतिद्धन्द्धीमा अमेरीका रहेको छ ।

टोकियो ओलम्पिकको उद्घाटन समारोह शुक्रबार हुनेछ । 

भर्खरै

Advertisement