बिकिनी बोटम नलगाएका कारण नर्वे ह्याण्डबल टिमलाई तिराइयो जरिवाना

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-०६
  • |
  • 1028 पटक हेरिएको

नर्वेको समुद्र तट ह्यान्डबल टिमलाई अनुचित पोशाक लगाएका कारण १५०० डलर जरिवाना तिराइएको बताइएको छ । 

बुल्गेरियामा युरोपियन च्याम्पियनसिपको क्रममा रहेका उनीहरुले बिकिनी बोटमको साटो अन्य पोशाक लगाएका थिए । 


युरोपियन ह्याण्डबल संघले एक सुचना निकाल्दै उक्त कार्य अनुशासनहिन भएको बताएको छ । नर्वेका महिला खेलाडीहरुले काश्य पदकका लागि भएको स्पेनबिरुद्धको खेलमा त्यस्तो किसिमको पोशाक लगाएका थिए । 


एथलेटिक्सको नियम अनुसार विच ह्याण्डबलको पोशाक नै लगाउनुपर्ने प्रावधान रहेको छ । जसलाई उल्लंघन गरेकाले नर्वेका प्रति खेलाडी १५० डलर जरिवान तिराइएको हो । 
 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey