क्रिकेट गतिविधी गर्न आजिवन प्रतिबन्धमा परेका कुन्द्रा पोर्न फिल्म बनाएको आरोपमा पक्राउ 

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-०५
  • |
  • 1294 पटक हेरिएको

चर्चित बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रा पोर्न फिल्म बनाएको र बेचेको आरोपमा पक्राउ परेका छन् ।

सेट्टीका श्रीमान कुन्द्रा २०१५ मा क्रिकेटका सम्पुर्ण गतिविधी गर्नबाट आजिवन प्रतिबन्धमा परेका थिए ।

सेट्टी श्रीमानमाथि पोर्न बनाएको पक्का प्रमाण पाएका कारण पक्राउ गरिएकोे मुम्बई प्रहरीले बताएको छ । 

२०१५ मा राजस्थान रोयल्सकोे सह मालिकका रुपमा रहेका उनीमाथि म्याच फिक्सिङको आरोप लागेको थियो ।

पछि उक्त घटनामा उनी दोषी भेटिएपछि क्रिकेटका सम्पुर्ण गतिविधीबाट उनलाई आजिवन प्रतिबन्ध लगाइएको थियो । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal