खेलाडीमाथि आक्रमण गरेका दर्शकलाई स्टेडियम प्रवेशमा आजिवन प्रतिबन्ध !

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-०४
  • |
  • 1230 पटक हेरिएको

नेप्लेज,न्यु योर्कको यान्की बेसबल स्टेडियममा एक खेलाडीलाई खेल चलिरहेकै बेल बेसबलले प्रहार गरेपछि एक समर्थकलाई पुरै जिवन उक्त बेसबल लिग हेर्नका लागि प्रतिबन्ध लगाइएकोे छ । 

बोस्टन रेड फक्स क्लबका फिल्डर एलेकस भेर्डुगोमाथि उक्त आक्रमण भएकोे थियो ।

रेड फक्सका प्रशिक्षक एलेक्स कोराले आफ्ना खेलाडीमाथि हमला भएपछि सबे खेलाडीलाई मैदानबाट बाहिर निकालेका थिए । 

घटनापछि खेल केही छिनका लागि रोकिएको थियो । भने छलफल पछि खेल पुःन सुचारु गरिएको थियो । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal