मैत्रीपुर्ण खेलमा रियलले भ्यालेकानोसँग बराबरी खेल्यो

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-०४
  • |
  • 797 पटक हेरिएको

नेप्लेज,एन्सेलोट्टिीले रियल मड्रिडमा प्र्रशिक्षकको जिम्मेवारी सम्हालेदेखि खेलिएकोे दोश्रो खेलमा रियल मड्रिडले भ्यालेकानोसँग १ -१ को बराबरी खेलेको छ । 

आफ्ना अधिकांश खेलाडीहरु कोपा अमेरिका तथा युरोकप सकाएर छुट्टीमा रहेका कारण रियलले युवा खेलाडीहरुलाई मौका दिएकोे थियो ।

जसमा लुनिन,अल्भारो,भिक्टोर,नाचो,मार्सेलो,मार्टिन,लुकस लगायतका युवा खेलाडी रहेका थिए । 

रियलका लागि इस्कोले पेनल्टीमार्फत गोल गरे भने अल्भारो ग्रसियाले आफ्नै पोस्टमा गोल गर्दा खेल बराबरीमा सकिएको हो । 
रियल मड्रिडले अब आइतबार रेन्जर्स  र अगस्ट ८ मा मिलानबिरुद्ध मैत्रीपुर्ण खेल खेल्नेछ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey