बेलायतले ओभल क्रिकेट मैदानलाई भ्याक्सिन सेन्टर बनायो

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०२
  • |
  • 1044 पटक हेरिएको

हाइलाइट्स


  • बेलायत सरकारले नै ठूलो संख्यामा कोभिडको भ्याक्सिन लगाउने उद्देश्यले ओभल क्रिकेट मैदानलाई भ्याक्सिन सेन्टर बनाएको छ । 

बेलायतको लण्डनमा रहेको ओभल क्रिकेट मैदानलाई कोभिडको भ्याक्सिन लगाउने सेन्टर बनाइएको छ ।

बेलायत सरकारले नै ठूलो संख्यामा कोभिडको भ्याक्सिन लगाउने उद्देश्यले ओभल क्रिकेट मैदानलाई भ्याक्सिन सेन्टर बनाएको छ । 

बेलायतले युवा बर्गमा फाइजर र एस्ट्राजेन्का खोप लगाउन आइकोनिक क्रिकेट मैदानलार्ई सेन्टर बनाएको हो । जसमा १८ बर्ष माथिका युवाले खोप लगाएका छन ।


बेलायतले सोमबारबाट कोभिडका लागि लगाएका नियमहरुलाई केहि खुकुलो बनाउँदैछ । प

छिल्लो पटक संक्रमण दर र मृत्युदर कम भएपछि बेलायतले नियमलाई खुकुलो बनाउन लागेको हो ।

तर अझैपनि नाइट क्लवहरु र रेस्टुरेन्टहरु भने बन्द नै हुनेछन । 

बेलायतमा रहेका कुल युवा बर्गमा दुई तिहाईमा खोप लगाइएको छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey