Mega Bank

श्रीलंकाका कुशल परेराले भारतविरुद्धको दुबै सिरिज गुमाउने

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०४-०१
  • |
  • 490 पटक हेरिएको

हाइलाइट्स

परेराको काँधमा चोट लागेको बताइएको छ । परेरासँगै श्रीलंकाका तिब्रगतिका बलर बिनुरा फर्नान्डोले पनि एकदिवसिय सिरिज गुमाउने भएका छन ।

श्रीलंकाका विकेटकिपर ब्याट्सम्यान कुशल परेराले चोटका कारण भारतविरुद्धको एकदिवसिय र टी २० सिरिज गुमाउने भएका छन । 

परेराको काँधमा चोट लागेको बताइएको छ । परेरासँगै श्रीलंकाका तिब्रगतिका बलर बिनुरा फर्नान्डोले पनि एकदिवसिय सिरिज गुमाउने भएका छन ।

उनको लिगामेन्टमा चोट लागेको बताइएको छ । 

इंग्ल्याण्ड भ्रमणबाट फर्किएपछि श्रीलंका टिममा कोरोना देखिएपछि भारतविरुद्धको टी २० र एकदिवसिय सिरिज सरेको थियो । 

यता भारतको मुख्य टिम इंग्ल्याण्ड भ्रमणमा गएकाले बी टिमलाई श्रीलंका पठाएको छ ।

जसको कप्तान शिखर धवन रहेका छन भने प्रशिक्षकमा राहुल द्रविड छन । 

भर्खरै

Advertisement