हसन अलीले इंग्ल्याण्डविरुद्धको पहिलो टी-२० खेल गुमाउने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०१
  • |
  • 1146 पटक हेरिएको

हाइलाइट्स

अलीको खुट्टाको मांशपेशीमा चोट लागेपछि पहिलो टी २० खेल गुमाउने भएका छन ।

पाकिस्तानका तिब्रगतिका बलर हसन अलीले इंग्ल्याण्डविरुद्धको पहिलो टी २० खेल गुमाउने भएका छन । 

अलीको खुट्टाको मांशपेशीमा चोट लागेपछि पहिलो टी २० खेल गुमाउने भएका छन ।

पाकिस्तान टिमको प्रशिक्षणको सेसनमा उनले चोट बोकेका हुन ।

उनको बायाँ खुट्टाको मांशपेशी तन्किएकाले पहिलो टी २० खेलका लागि आराम दिएको छ । 

पाकिस्तानले इंग्ल्याण्डसँग तीन टी २० को सिरिज खेल्दैछ ।

यसअघि भएको तीन खेलको एकदिवसिय खेलमा पाकिस्तानले तीनै खेल गुमाएको थियो । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey