सी डिभिजन लिगकाे छनाैट भदाैं १ गतेबाट

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-३१
  • |
  • 891 पटक हेरिएको

हाइलाइट्स

जसका लागि एन्फाले इच्छुक क्लवलाई साउन २५ गतेसम्म क्लव र टिमलाई दर्ताको समय तोकेको छ । 

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुने शहिद स्मारक सी डिभिजन लिगका लागि छनौट प्रतियोगिता भदौं एक गतेबाट हुने भएको छ ।

जसका लागि एन्फाले इच्छुक क्लवलाई साउन २५ गतेसम्म क्लव र टिमलाई दर्ताको समय तोकेको छ । 

सी डिभिजन छनौट खेल्ने टिमको दर्ता शुल्क एन्फाले ३० हजार रुपैयाँ राखेको छ ।

साथै एन्फाले क्लव वा टिम दर्ताको प्रतिलिपि, स्थाई लेखा नम्वरको प्रतिलिपि, कार्यसमितीको निर्णय, लेखा परिक्षण बिबरण, टिमको विधानको प्रतिलिपि पनि माग गरेको छ । 

सी डिभिजन लिगमा बढुवा हुने प्रतियोगिताका रुपमा रहेको छनौट प्रतियोगिताका लागि एन्फाले समिती पनि गठन गरेको छ । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal