पाकिस्तानविरुद्धको टी-२० सिरिजका लागि इंग्ल्याण्ड टिमको घोषणा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-३०
  • |
  • 1063 पटक हेरिएको

हाइलाइट्स

एक दिवसिय सिरिज अगाडी इंग्ल्याण्ड टिममा कोरोना देखिएपछि दोस्रो टिमलाई खेलाइएको थियो । तर टि २० टिममा भने उनीहरु फर्किएका छन । 

पाकिस्तानविरुद्धको टी २० सिरिजका लागि इंग्ल्याण्ड टिमको घोषणा भएको छ । जसका लागि इंग्ल्याण्डका अनुभवी खेलाडी टिममा फर्किएका छन । 

एक दिवसिय सिरिज अगाडी इंग्ल्याण्ड टिममा कोरोना देखिएपछि दोस्रो टिमलाई खेलाइएको थियो । तर टि २० टिममा भने उनीहरु फर्किएका छन । 

इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले सार्वजनिक गरेको टिममा सबै अनुभवी खेलाडी फर्किएका छन । 

इंग्ल्याण्ड टिम

जेसोन रोय, टोम बान्टोन, जोस बटलर, डाविड मालान, जोनी ब्रेस्टो, इयोन मोर्गन, लाम लिभिङस्टोन, लेविस ग्रेगोरे, मोयन अली, माट पार्किन्सन, आदिल रासिद, डेविड वेली, क्रिस जोर्डन, टोम कुरान, सकिब महमुद, जेकी बल

इंल्याण्ड र पाकिस्तानविच ३ टी २० को सिरिज खेलिनेछ । यसअघि एकदिवसिय सिरिजमा इंग्ल्याण्डको दोस्रो टिमले ह्वाइटवास गरेको थियो । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey