राष्ट्रिय क्रिकेट टोलीमा परामर्शदाताको आवेदन खुल्यो

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-३०
  • |
  • 1256 पटक हेरिएको

हाइलाइट्स

मुख्य पशिक्षकको अनुपस्थितिमासमेत प्रशिक्षण संहाल्नसक्ने अफिसियलको खोजीमा रहेको क्यानले जनाएको छ ।

नेपाल क्रिकेट संघ क्यानले पुरुष राष्ट्रिय क्रिकेट टोलीका लागि कन्सल्ट्यान्ट अर्थात् परामर्शदाताको आवेदन माग गरेको छ ।

मुख्य पशिक्षकको अनुपस्थितिमासमेत प्रशिक्षण संहाल्नसक्ने अफिसियलको खोजीमा रहेको क्यानले जनाएको छ ।

राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका रुपमा डेभ ह्वाटमोर छन् ।

आईसीसीले मान्यता दिएका संस्थाहरुबाट फिटनेस ट्रेनर लेभल २ कोर्ष पूरा गरी कम्तिमा २ वर्षको अनुभव भएकाले आवेदन दिनसक्ने क्यानले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey