म्याराडोना सुपर कपमा इटाली र अर्जेन्टिनाविच प्रतिस्पर्धा गराउने याेजना

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-३०
  • |
  • 1183 पटक हेरिएको

हाइलाइट्स

अर्जेन्टिनी लेजेन्ड खेलाडी डिएगो म्याराडोनाको मेमोरीमा हुने सो खेलका लागि युरोपियन फुटबल महासंघ र दक्षिण अमेरीकी फुटबल महासंघविच छलफल भइरहेको बताइएको छ । 

म्याराडोना सुपर कपको नाममा युरोपियन च्याम्पियन र कोपा च्याम्पियनविच मैत्रीपुर्ण प्रतिस्पर्धा हुने भएको छ । जसमा इटाली र अर्जेन्टिनाविच मैत्रीपुर्ण खेल हुने भएको छ । 

अर्जेन्टिनी लेजेन्ड खेलाडी डिएगो म्याराडोनाको मेमोरीमा हुने सो खेलका लागि युरोपियन फुटबल महासंघ र दक्षिण अमेरीकी फुटबल महासंघविच छलफल भइरहेको बताइएको छ । 

यसको औपचारिक जानकारी केहि दिनमा गरिने अर्जेन्टिनी मिडियाले बताएका छन । सो खेलको मिती र खेल स्थलपनि सोहि समयमा सार्वजनिक गरिनेछ । 

दोस्रो पटक युरोकपको उपाधि जितेको इटालीले इंग्ल्याण्डलाई फाइनलमा टाइब्रेकरमा तीन दुईले हराएको थियो भने कोपा अमेरीकाको उपाधि जितेको अर्जेन्टिनाले ब्राजिललाई एक शुन्यले पाखा लगाएको थियो । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal