कोपा अमेरिका फाइनल : अर्जेन्टिना ब्राजिलविरुद्ध १–० ले अगाडि 

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-२७
  • |
  • 804 पटक हेरिएको

कोपा अमेरिका फुटबलमा अहिले फाइनल खेल भइरहेको छ ।

फाइनलमा अर्जेन्टिना र ब्राजिलबीच प्रतिस्पर्धा भइरहेको हो ।

पहिलो हाफ सकिँदा अर्जेन्टिनाले शुरुआती अग्रता बनाएको छ ।

अर्जेन्टिनाका एन्जल डी मारियाले २२ औं मिनेटमा गोल गर्दै शुरुआती अग्रता दिलाएका हुन् ।

अहिले दोस्रो हाफको खेल जारी छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey