विशाल बस्नेतले ब्रिगेड ब्वाईजबाट ए डिभिजन लिग खेल्ने 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२५
  • |
  • 2765 पटक हेरिएको

फुटबलर विशाल बस्नेत बिग्रेड ब्वाइज क्लबमा आवद्ध भएका छन् ।

असोज तीन गतेबाट शुरु हुने भनिएको सहीद स्मारक ए डिभिजन लिग फुटबलका लागि उनी ब्रिगेड व्वाईजमा अनुबन्ध भएका हुन् ।

यसअघि विभागीय क्लब नेपाल पुलिसमा रहेका थिए । क्लब र बिशालबीच हालै सम्झौता भएको छ ।

ए डिभिजन लिगका लागि क्लबहरुले अहिले खेलाडी अनुबन्ध गर्ने कार्यलाई तीब्रता दिएका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey