‘द हन्ड्रेड’ क्रिकेट खेल्न सन्दीप बेलायत प्रस्थान

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२४
  • |
  • 1361 पटक हेरिएको

‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने  बेलायत प्रस्थान गरेका छन्  । प्रतियोगिता खेल्न उनी टर्कीस एयरबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।


बेलायत पुगेपछि लामिछानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने छ । सो अवधिमा दुई पटक पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र लामिछानेले सो प्रतियोगितामा खेल्न पाउने छन् । द हन्ड्रेड क्रिकेट प्रतियोगिता सन्दीपले ओभलबाट खेल्ने छन् । 

No description available.

द हन्ड्रेड प्रतियोगिता आगामी साउन ७ गतेदेखि शुरु हुँदैछ । लामिछाने सम्मिलित टोली ओभलले उद्घाटन खेल म्यानचेस्टर आर्जिनल्ससँग खेल्नेछ । 

No description available.

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey