जर्मनीले इंग्ल्याण्डसँग हार्दा मैदानमा नै रोएकी किशोरी समर्थकको सहयोगमा उठ्यो ३६ हजार पाउण्ड रकम

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२३
  • |
  • 1956 पटक हेरिएको

हाइलाइट्स

वेम्ब्ले रंगशाालमा इंग्ल्याण्डले दुई शुन्यको जित निकाल्दा जर्मनीकी ती किशोर खेलाडी निकै रोएकि थिइन । त्यो बेला उनका पिताले उनलाई सम्हाल्न खोज्दापनि सकिरहेका थिएनन् । 

जारी युरोकपका बेला इंग्ल्याण्डसँग पराजित भएका जर्मनीकी एक किशोर खेलाडी खेलका दौरानम मैदानमा नै रोएको तस्विरले निकै चर्चा पाएपछि उनको सहयोगका लागि ३६ हजार पाउण्ड च्यारिटीबाट उठेको छ । 

वेम्ब्ले रंगशाालमा इंग्ल्याण्डले दुई शुन्यको जित निकाल्दा जर्मनीकी ती किशोर खेलाडी निकै रोएकि थिइन । त्यो बेला उनका पिताले उनलाई सम्हाल्न खोज्दापनि सकिरहेका थिएनन् । 

उक्त तस्विर सामाजिक सञ्जालमा पोष्ट भएपछि इंग्ल्याण्ड टिमको आलोचनापनि भएको थियो ।

तर उनको सहयोगका लागि एक पेजले रकम संकलनको काम गरेको थियो । जसमा ३६ हजार पाउण्ड रकम संकलन भएको छ । 

ती किशोरीको परिवारले यो कुरा थाहा पाएपछि संकलित रकम युनिसेफलाई सहयोग गर्ने बताएको छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey